Fursad Times शुक्रबार, आषाढ २४, २०७९

आज श्री शाके १९४४ बि.स.२०७९ असार २४ गते शुक्रबार इश्वी सन २०२२ जुलाई ८ तारीख आषाढ शुक्ल पक्ष नवमी तिथी चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र शिव योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे

मेष राशि
नयाँ कार्य थालनिको सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । जीवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ ।  मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि
आज तपाइलाई सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । परिवारका सदस्यबाट टाढा भएको महसुस हुनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ ।

मीथुन राशि
आम्दानीका दीर्घकालिन श्रोत फेला पर्नेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्य थालनिको अवसर समेत प्राप्त हुनेछ ।

कर्कट राशि
आज तपाइले यदि स्थीर क्षेत्रमा लगानि गर्नु भयो भने उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । आफन्तहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ ।

सिंह राशि
बल तथा प्रराक्रम बृद्धिहुने योग रहेकोछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । नयाँ मित्रजनहसगँको भेटघाटले मन प्रशन्न रहनेछ ।  तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि
तपाइले विस्वास गरेका बिश्वासिला ब्यतिहबाट सामान्य धोका हुन सक्नेछ ।
स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन ।

तुला राशि
गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ ।

बृश्चिक राशि
सामान्य यात्राको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ ।  मित्रजनहको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि
अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोत फेला पर्नेछन । बौधिक ब्यत्तित्वहको साथ सहयोग प्राप्त रहनेछ । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनहको साथसहयोग प्राप्त रहनेछ ।

मकर राशि
आज तपाइको समय सामाजिक कार्यमा जुट्ने रहेकोछ । आज तपाइले सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । तपाइको आफन्तको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।  खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि
मित्र तथा दाजुभाईहसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीएको कार्य त्रुटिका कारण तपाईले सामान्य तनाव झेल्नु पर्ने हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि
खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।