सानिमा लाइफ इन्स्योरेन्सले पायो ६० लाख कित्ता सेयर निष्कासन अनुमती स्वीकृत : कहिले आउँछ त ?

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता “प्राथमिक सेयर”आईपिओ निस्कासन गर्न अनुमती माग्दै नेपाल धितोपत्र बोर्ड गएको थियो । बोर्डले सानिमालाई आइपियो निष्कासन गर्न आज अनुमति दिएको छ । यश कम्पनीले कर्मचारीहरुका लागि ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई […]

यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ  प्रि – अलोटमेण्ट सम्पन्न, आजै बाँडफाँडको तयारी

भक्तपुर – यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ  प्रि – अलोटमेण्ट सम्पन्न भएको छ । विक्री प्रबन्धकको कार्यालयमा आज प्रिअ- लोटमेण्ट गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको कम्पनीले जानकारी गराएको छ । यदि बोर्डबाटअजै स्वीकृति पाएमा आजै साँझ बाँडफाँट गर्ने तयारी रहेको विक्री प्रबन्धकले जानकारी गराएको हो । कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ […]

मनकामना स्मार्ट लघुबित्तको सेयर बाँडफाँड ३६ हजार ३४९ जनाको हातमा सेयर

भक्तपुर – आज बाँडफाँट हुने मनकामना स्मार्ट लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले मात्र शेयर पाउने छन । विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्सालमा रहेको कार्यालयमा आज विहान ९ः३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो । कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो । सर्वसाधारणका […]

१४ अर्व बराबरको सेयर पाइपलाइनमा ; कुन कम्पनिको कति आउँदैछ ?

भक्तपुर । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार विभिन्न सात कम्पनीहरुले चालु आवमा हकप्रदख सेयर बिक्रीका लागि अनुमति पाएका छन् । सात कम्पनिहरुमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट […]

साबधान यस्तो गल्ती गर्नु भयो भने तपाइको IPO Reject हुन्छ ( भिडियो सहित)

के तपाइलेभरेको आइपियो अस्वीकार भै रहन्छ ? आखिर किन तपाइक आइपियो अस्वीकार भै रहन्छ त ? यहाँ बिभिन्न कारणहरू छन् जुन तपाईंको आईपीओ अस्वीकृत हुन सक्छ । आज यस भिडियोमा आईपीओको लागि आवेदन दिंदा लगानीकर्ताहरूले गरेको गल्तीको बारेमा बताउन गै रहेका छौ । के कारणले गर्दा तपाइको आइपियो अस्वीकृत हुन्छ ? हेर्नुस तपाइको यस्ता गल्तिका […]

मनकामना स्मार्ट लघुबित्तको आइपियो बाँडफाँड मिति तोकियो

भक्तपुर  – शुक्रवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको प्रीअलोटमेन्ट सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडका अनुसार आईपीओको प्रीअलोटमेन्ट आज सम्पन्न भएको हो । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाख १ हजार ९१९ जनाले २ अर्ब ६१ करोड ५५ लाख १ हजार रुपैयाँको २ करोड ६१ लाख ५५ […]