
असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ । यस गीतमा धनबहादुर गिरी ९बाबुल०को शब्द तथा संगीत छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन् । गम्भीर विष्टको कोरियोग्राफी तथा साहिल खानको सम्पादन रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी पल शाह र […]
नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘बाकस’बाट मोडल विक्रम बुढाथोकीले फिल्ममा डेब्यु गर्ने भएका छन्। निर्माण पक्षले उनलाई फिल्मका लागि अनुबन्धित गरेको हो। बुढाथोकीले हालसम्म ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। म्युजिक भिडियोमा आफ्नो उपस्थिति बलियो बनाएका बुढाथोकी अब पन्तको निर्देशनमा बन्न लागेको ‘बाकस’मार्फत फिल्ममा प्रवेश गर्न लागेका हुन्। उनले गायक प्रमोद […]
अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक गरिएको छ । झन्डै दुई मिनेट लामो टिजरमा संवादभन्दा धेरै विराज र उनका छोरा समिरको एक्सन देखाइएको छ । सार्वजनिक गर्रिको टिजरमा कथावस्तु भन्दा पनि एक्सन दृश्यहरु कस्ता छन् भनेर दर्शकलाई जानकारी दिनु मात्र उद्देश्य देखिन्छ । टिजरमा समीर भट्टका एक्सन दृश्यहरूलाई प्राथमिकतामा राखिएको […]
कात्तिक ६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘कबड्डी ५’को टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको कथावस्तुबारे जानकारी गराइएका छन । अघिल्ला श्रृंखलाझैँ यसपटक पनि फिल्मको कथा काजी पात्रमै केन्द्रित हुने टिजरबाट प्रस्ट हुन्छ । टिजरको सुरुवातमै काजीको विवाह भइसकेको देखाइएको छ । अर्थात् यसपटक काजीको दौडधुप सोल्टिनीका लागि हुने छैन भन्ने सार्वजनिक गरिएको तिजरले बताएको […]
भक्तपुर- नयाँ नेपाली फिल्म ‘बाकस’का लागि मुख्य अभिनेताका रूपमा महेश त्रिपाठी अनुबन्धित भएका छन्। निर्माण टिमले आइतबार उनलाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हो। नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा महेशको प्रवेशसँगै मुख्य कलाकारहरूको टोली झनै बलियो बनेको छ। यसअघि फिल्ममा अभिनेत्री बिपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्ध […]
भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ । गीतमा समीक्षा अधिकारीले स्वर रहेको गीतमा शब्द सुरेन्द्र रानाको छ भने संगीत कर्णराज गिरीले दिएका छन् । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्रीद्वय न्यान्सी खड्का र रिस्ता अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । काठमाडौंको गोकर्णेश्वरस्थित उत्तरवाहिनी मन्दिरमा छायांकन गरिएको गीतका […]
भक्तपुर – सेयर कारोबार मापक नेप्से परिसूचक ४१.७८ अंकले घटेको छ । १.४५ प्रतिशतले नेप्से घटेपछि २८ सय ३३ दशमलव ५७ विन्दुमा ओर्लिएको छ । सोमबार नेप्से २८६५ विन्दुमा बन्द भएको थियो । कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको मूल्य भने घटेको छ । कारोबार समयावधि भर १ लाख ३० हजार ९५३ […]
भक्तपुर – अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा ‘चोर हो तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीत हरि थापाको शब्द संगीतमा तयार भएको हो। गीतको भिडियो पुष्कर राउत,श्रृष्टि खड्का र बिना राउतले अभिनय गरेका छन्। सुरेश पाण्डेले निर्देशन गरेको यो भिडियोमा प्रेम, धोका र पारिवारिक सम्वेदनालाई चित्रण गरिएको छ। यस गीतको भिडियोमा बाल […]
भक्तपुर – आफ्नो भाषा र संस्कृतिलाई जोगाउनु पर्छ, आफ्नो पुर्खाको त्यागलाई त्यसै खेरा फ्याल्न दिनु हुन्न भन्ने देशभक्तिको संदेश दिने चलचित्र “यो मन त मेरो नेपाली हो” को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको गर्दै उक्त चलचित्र ट्रेलर सार्वजनिक गरिएको हो। नेपाल भन्दा बाहिर पनि करोडौंको संख्यामा नेपाली भाषी भएको र ती […]