काठमाडौंमा १२ जनामा हैजा पुष्टि

भक्तपुर – काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई […]

कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाए

भक्तपुर। नेपाल पत्रकार महासंघका अनुसार कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए । कोरोना भाइरस संक्रमण तिब्र गतिमा बढेकाले संक्रमणको जोखिम कम गर्न महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् […]

डिस होमले किन आइपियो निस्कासनमा एकाएक परिवर्तन गर्‍यो ?

डिस होमले सञ्चालक समितिको बैठकले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्नु पर्ने तर्क राखेपछि एक सय रुपैयाँ दरको आइपिओ निष्कासन प्रक्रियालाई रोकेको छ। डिस होम मिडिया नेटवर्कले गएको वर्ष ३० असार २०७७ मा प्राथमिक शेयर निष्कासन गर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । तीन महिना पछि बोर्डले प्रकृया अघि बढाउँदै असोज १९ गते […]

अझै पनि विश्वमा कोरोना भाइरसको खतरनाक भेरियन्ट फैलन सक्ने (डब्ल्यूएअचओ)को चेतावनी

भक्तपुर । अझै पनि विश्वमा कोरोना भाइरसको खतरनाक भेरियन्ट फैलन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएअचओ)ले चेतावनी दिएको छ । डब्ल्यूएअचओको इमरजेन्सी बैठकले अब फैलिने भेरियन्ट रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ। केही देश तथा व्यक्तिहरुले अब विश्वमा कोरोना महामारी सकिन लागेको भन्ने भ्रम फैलाउ थालिएको प्रति सचेत रहन सबैलाई डब्ल्यूएअचओले आग्रह गरेको छ। […]

नेपालमा डेल्टा भेरियन्ट भन्दा संक्रामक नयाँ म्युटेसन भेटियो

भक्तपुर – नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो म्युटेसन डेल्टा भेरियन्ट भन्दा तिब्र संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो । हालसम्म प्राप्त जानकारी […]

पादबाट पनि कोरोना सर्ने सक्ने भन्दै बाहिरियो यस्तो तथ्य

भक्तपुर – विश्वलाई नै चुनौती दिइरहेको कोरोना भाइरस कसरी फैलिन्छ, अझै पनि अनुशासन जारी छ । शरीर भित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के के हुन सक्छन भन्ने कुरामा नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् । पादबाट पनि कोरोना भाइरस फैलिन […]

नेपालीको “रोग प्रतिरोधात्मक क्षमता” बारे बोलेकोमा प्रधानमन्त्री ओलिले माफी मागे

भक्तपुर । कोरोना महामारीको पहिलो लहरका बेला देश लकडाउनमा थियो। र लकडाउनकाबीच संसदको अधिवेशन शुरु भयो। २०७७ जेठ २८ प्रधानमन्त्री केपी शर्मां ओलीले कोरोनाबारे सांसदहरुसँग प्रश्नोत्तर गरे। सो समयमा प्रधानमन्त्री ओलिले नेपालीहरुको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) बलियो भएकाले नेपालमा कोरोनाले खासै प्रभाव नपार्ने दावी गरे। प्रधानमन्त्रीको यस्तो भनाई सुने लगत्तै प्रश्न गर्दै काँग्रेस सांसद […]

कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोनाका कारण आज बिहान ४: ४५ बजे निधन भएको हो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । लामो समयदेखि कलेजोको बिरामी समेत रहेका उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि […]

सबै रेकर्ड ब्रेक आज एकै दिन १३९ जनाको कोरोनाले लियो ज्यान (भिडियो सहित)

भक्तपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पिसिआर परीक्षणमा र एन्टिजेनको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। भने ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। पछिल्लो २४ घण्टामा अहिले सम्मकै […]