५ करोड कित्ता आइपियो आउँदै

https://youtu.be/klUbvRrnjFY नेपाली सेयरबजारमा आइपियोको बाढी नै आइरहेको छ । एक पछि अर्को कम्पनिले आइपियो निस्कासन गरि रहेका छन भने अझै धेरै कमनिहरुले आइपियो निस्कासन गर्न बोर्डमा अनुमति मागेर बसि रहेका छन । आइपियोमा लगानी गर्ने लगानिकर्ता पनि त्यही अनुपातमा बढी रहेका छन । आर्थिक वर्ष २०७८/७९ मा १५ कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । […]

सानिमा लाइफ इन्स्योरेन्सको कारोबार कहिले ? पहिलो कारोबार कतिमा हुन्छ ?

https://youtu.be/m6J9EurlsbM भक्तपुर – सानिमा लाइफ इन्स्योरेन्सको सेयर लगानीकर्ताको डिम्याट खातामा आएकोछ । सानिमाको सेयर लिष्टिङ्ग भए पश्चात अब यसको दोश्रो बजारमा शेयर किनबेच हुँदै छ । यस इन्स्योरेन्सको कारोबार दोस्रो बजारमा कहिले होला र दोस्रो बजारमा आए पछि पहिलो शेयर कारोवार कतिमा होला ? आम लगानीकर्तालाई चासो छ । अघिल्लो शनिबार सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ […]

खुशीको कुरा अब सबैलाई आइपियो पर्न सम्भावना बढ्दै

भक्तपुर । नेपाली सेयर बजारमा आइपियो भनेको संख्या दिनानुदिन रुपमा बढदै भएकाले अब नेपाल धितोपत्र बोर्डले अरूको नामबाट आईपीओ भर्ने कार्य बन्द गर्ने गरी काम अगाडि बढाएको छ । जसले गर्दा आइपिओ पर्ने सम्भावना बढ्नेछ । शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी (आफ्नो व्यक्तिगत विवरण ) दर्ता गराउने प्रणाली सुरु […]

तेह्रथुम पावर कम्पनीको आइपियो निस्कासन ; कति दिने आवेदन ? पर्ने सम्भावना कति ?

भक्तपुर । नेपाली सेयर बजारमा एक पछि अर्को कम्पनिले आइपियो निस्कासन गरि रहेका छन भने आइपियोमा आवेदन दिने आवेदको संख्या पनि ह्वात्तै बढेको छ । जसले गर्दा आइपियो पर्ने सम्भावना कम हुँदै गहिरहेको छ । त्यसतैमा तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले आज भदौ ९ गतेदेखि सर्वसाधारणका […]

४७ करोड ५५ लाखको आइपियो निस्कासन गर्न लघुबित्तले पायो अनुमती; कहिले आउँदै छ आइपियो ?

https://youtu.be/13dQKmg0lrc भक्तपुर – नेपाली सेयर बजारमा एक पछि अर्को गर्दै विभिन्न कम्पनिको आइपियो आइरहेका छन । आधा दर्जन भन्दा बढी कम्पनिले आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाई आकेका छन भने धेरै कम्पनिहरु पाइपलाइनमा छन । यस्तैमा फेरि एउटा लघुबित्तले ठूलो मात्रामा आइपियो निस्कासन गर्न बोर्डबाट अनुमती पाएको छ । एनआइसि एसिया लघुबित्तले सर्वसाधारणका […]

मानुषी लघुबित्तको आइपियो बाँडफाँड ; कसरी हेर्ने रिजल्ट ?

https://youtu.be/CUYH3HMTVpo मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड शेयर एसबिआई क्यापिटलको केन्द्रीय कार्यालयमा आज (भदाै ७ गते, साेमबार) बिहान ८ः३०  भएकाे छ । कम्पनिको आईपीओकाे प्री-अलाेटमेन्ट भदाै ३ गते, बिहीबार सम्पन्न भएकाे थियाे भने आज सर्वसाधारणका लागि जारी गरिएको सेयरको बाँडफाँड भएको छ । लघुबित्तले साउन २७ गतेदेखि […]

आइपियो परेन तपाईलाई ? यसरी कमाउनुस लाखौं रुपैयाँ

https://youtu.be/sh5DkVPTzhg तपाइ आइपियो भर्दा आइपियो नपरेर हैरान हुनुहुन्छ ? किन तपाइलाई आइपियो पर्दैन त ? आइपियो नपरे पनि कसरी कमाउने त सेयर बजारबाट लाखौ रुपैयाँ ? अहिले नेपाली सेयर बजारमा आइपियो खुल्दा आइपियोमा आवेदन दिनेको संख्या दिनानुदिन बढदै गै रहेका छन । डिम्याट खाता खोल्नेको संख्या ४० लाख नाघी सकेको छ भने आइपियो भर्नेको संख्या […]

४७ करोडको आइपियो कहिले आउँदै छ त ?

https://youtu.be/zqKcFLU4Sko भक्तपुर – नेपाली सेयर बजारमा अहिले आइपियो निस्कासनको होडबाजी नै चलेको छ । यस्तैमाश्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ जारी गर्ने तयारी थालेकाे छ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आइपियो निष्कासन तथा बिक्री गर्न सानिमा क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्ती सम्बन्धी सम्झौतापत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन् कम्पनीको […]

आइपियोमा लगानी अर्को मौका ; फेरी१७ करोडको आइपियो आउँदै

https://youtu.be/NQg9ns4NkOc पछिल्लो समय नेपाली सेयर बजारमा आइपियोहरु धमाधम आइरहेका छन । यसै क्रममा मन्दाकिनी हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि आइपियो निस्कासन तथा बिक्री गर्ने भएको छ । यश कम्पनीले १०० रुपैयाँ अंकित दरमा १७ लाख ६४ हजार कित्ता सेयर सर्वसाधारणकाआगि निस्कासन गर्न आगेको हो । कम्पनीले कुल चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार […]