
https://youtu.be/cmkppBAFUCY पछिल्लो समय एकपछि अर्को गर्दै बिभिन्न कम्पनीहरुले आईपीओ निष्काशन गरिरहेका छन । सेयर बजारमा आउनेको संख्या अत्याधिक बढेपछि धेरै प्राईभेट कम्पनीहरु पब्लिक कम्पनीमा परिणत भएर साधारण सेयर अर्थात आईपीओ जारी गरिरहेका छन् । यस्तै एकदमै राम्रो वित्तीय अवस्था भएको कम्पनिको आईपीओ आउने भएको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण […]
जीवन बिसक लघुबित्तले लगानिकर्तालाई मालमाल बनायो । आज १२ दिन पनि सकारात्मक सर्किट । कति सम्म पुग्छ र यसको प्रती कित्ता कारोबार ? जीवन विसाक लघुबित्तको १२ दिन दोस्रो बजारमा कारोबार भएको छ । कुल १२ दिन दोस्रोबजार कारोबार भएकोमा ८ दिन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कारोबारको पहिलो दिनमा ९१४ रुपैयाँमा कारोबार […]
लगानी कर्तालाई मालामाल बनाउने ४ लघुबित्तले आइपियो जारी गर्दै । कुन कुन लघुबित्तले कति कती आइपियो जारी गर्दै छन त ? पछिल्लो समय नेपाली सेयर बजारमा प्राथमिक साधरण सेयर (आइपीओ) को बाढी नै लागि लागेको छ । पछिल्लो समय विशेष गरि जलविद्युत् कम्पनी, बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीले पूँजी वृद्धि गर्न धमाधम आइपीओ जारी गर्न […]
नेपाली सेयर बजारमा लगानीकर्तालाई एकपछि अर्काे गर्दै लागनीका अवसर निरन्तर आईरहेका छन् । आईपीओहरु धमाधम आईरहेको बेला फेरि अर्को लाइफ इन्स्योरेन्सले ठूलो मात्रामा आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमती माग गर्दै निवेदन दिएको छ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० […]
भक्तपुर – नेपाली सेयर बजारमा लगानीकर्तालाई एकपछि अर्काे गर्दै लागनीका अवसर निरन्तर आईरहेका छन् । आईपीओहरु धमाधम आईरहेको बेला फेरि एउटा लघुबित्तले ठूलो मात्रामा आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको छ । एनआईसी एशिया लघुवित्तले साढे ४७ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अहिले सर्वसाधारणमा […]
भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनिको सेयर बाँडफाँड सम्पन्न भएको छ । यस कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । कुल आइपियो मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनिका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी […]
मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओमा आवेदनकाे बाढी नै लागेकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार शुक्रबार सम्ममा १८ लाख भन्दा बढी आवेदकहरूले २ करोड ४० लाख कित्ता भन्दा माथि आवेदन दिएका छन् । यो माग गरिएकाे भन्दा ६५.२९ गुणा धेरै हो । यदि आगामी […]
भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपियो बाडफाडको मिति तोकियो । कतिमा हुन्छ त पहिलो कारोबार ? सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओको साउन ३० गते बाँडफाँड गर्ने कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । यस कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ […]
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । हालसम्म बैंकहरूबाट आईपीओकाे भेरिफिकेसनकाे काम सक्किएकाे भएता पनि क्यापिटलकाे रिपाेर्ट जेनेरेट गर्ने काम बाँकी रहेकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका प्रमुख अपरेटिङ्ग अफिसर कृष्ण गिरीले जानकारी दिएका छन् । कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन […]