Fursad Times शनिबार, जेठ १५, २०७८

भक्तपुर -बाबू गुमाएका कमेडी कलाकार आदर्श मिश्रालाई डक्टले जवरजस्ती माफी माग्न लगाएका छ । केहिदिन अघि मात्रै उपचार नपाएर अस्पतालको लापरबाही का कारण आफुले बुबा गुमाएको भनेर सामाजि सञ्जाल युटुबमा एउटा भिडियो हाले थिए । सो भिडियो हालेपछी डाक्टर निरज सिंहले आदर्शले यदि आफु सङ्ग माफी नमागे बिरामिको उपचार नै नगर्ने भनेर धक्मी दिए पछि अन्तत उनले माफी माग्दै युटुब मा भिडियो हालेका छन । केही दिन अघि मात्रै उनले national medical college र नारायणी सरकारी अस्पतालमाको कारण आफुले बुबा गुमाएको भनेर भिडियो हाले पछी धेरैले उनको पक्षमा आवाज उठाएका थिए । दुबै मृगौलाले काम नगरे पछि लामो समय देखि उपचार गरि रहेको अस्पताले अन्तिम समयमा उपचार गर्न सक्दैनौ भनेर निकालिदिए पछि उपचार नपाएको दुख उनले सामाजिक सञ्जालमा ब्यक्त गरेका थिए । डक्टर निरज कुमार सिहले उनले माफी नमागे मृगौला पिडित बिरामीको डायलिस नै नगर्ने धम्की दिए पछी उनले डक्टरको घमण्ड भन्दा जनताको ज्यान प्रायो भन्दै माफी मागेका छन ।