घर घरमा पुगेर मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

https://youtu.be/8trqBeYV38E भक्तपुर। वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल हप्ता दिन मात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्। अघिल्लो निर्वाचनमा जस्तो यो पटक आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरू आफै घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई […]

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप ः गृह प्रदेशमा आजै चार कार्यक्रमलाई सम्बोधन गर्दै

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलिले आज सुनसरीको धरान, इटहरी, मोरङको विराट चोक, र इनरुवामा सभालाई सम्बोधन गर्नेछन। ओलिले यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् भने उनले आइतबार राजनीतिक रूपमा […]

ओलिले प्रचण्ड र नेपाललाई लगाए गम्भिर आरोप,देउवाले देशलाई कंगाल बनाए

भक्तपुर। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको भन्दै गम्भिर आरोप लगाएका छन । बागलुङमा आयोजित शनिबारको कार्यक्रमलाई ओलीले सम्बोधन गर्दै प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् । साथै ओलिले यस्तै गर्दै गएको खण्डमा प्रचण्ड […]

एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन नयाँ पालुवा आउँछ ; केपि ओलि

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । आज ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । पहेलिएका पात झर्दा […]

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई बधाइको ओइरो

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो पल्ट पाएका छन । आफूले  जिबनकै ठूलो चुनौती स्वीकार गरेको बताए । ‘दोस्रो इनिङ’ स्वीकार गरेर आफूले ठूलो चुनौती स्वीकार गरेको बताउदै घिसिङले आज (बुधबार) प्राधिकरणमा पदभार ग्रहण गरेका हुन । ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा […]

अन्तिमा ओलि माने हार – माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार

भक्तपुर – केही समय देखि आन्तरिक द्वन्दमा फसेको नेकपा एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । केपि शर्मा ओलिले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन् । केहि […]

प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन

भक्तपुर –  प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै आइ रहेका विद्यार्थी संगठनले आइतबार साँझ उनको पुत्ला दहन गरेका छन् । दरबारमार्गस्थित त्रिचन्द्र क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका त्रिचन्द्र क्याम्पसका इकाई कमिटी अध्यक्ष शान्त शिवाकोटीको नेतृत्वमा पुत्ला दहन गरिएको हो । पुत्ला दहन गरे पछि विद्यार्थीहरुले ओलि सरकारको विरोध स्वरुप राँके जुलुशसमेत निकालेका थिए। राँके जुलुस […]

आफ्नो पद बचाउँन प्रधानमन्त्री ओलिले मन्त्रीपरिषद विस्तार गरे ?

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्री थप गरेर मनित्रपरिषदलाई पूर्णता दिएका हुन् । प्रधानमन्त्री केपि शर्मा ओलिले नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, […]

आदर्श मिश्रलाई अस्पतालबाट डाक्टरले दिए धम्की ( भिडियो सहित )

भक्तपुर -बाबू गुमाएका कमेडी कलाकार आदर्श मिश्रालाई डक्टले जवरजस्ती माफी माग्न लगाएका छ । केहिदिन अघि मात्रै उपचार नपाएर अस्पतालको लापरबाही का कारण आफुले बुबा गुमाएको भनेर सामाजि सञ्जाल युटुबमा एउटा भिडियो हाले थिए । सो भिडियो हालेपछी डाक्टर निरज सिंहले आदर्शले यदि आफु सङ्ग माफी नमागे बिरामिको उपचार नै नगर्ने भनेर धक्मी दिए पछि […]