स्रष्टा जय पृथ्वी बहादुर सिंह सम्मान द्वारा साहित्यकार उन्नति बोहरा सम्मानित

भक्तपुर – बाल साहित्यकार तथा उपन्यासकार उन्नति बोहरा दोस्रो स्रष्टा जय पृथ्वी बहादुर सिंह सम्मान (२०८१ द्वारा सम्मानित भएकी छिन्। मण्डिखाटार स्थित “द राइजिङ स्टार बोर्डिङ स्कुल” ले गत वर्ष देखि स्थापना गरेको उक्त सम्मानको दोस्रो संस्करणमा बोहरालाई विद्यालयले सम्मान गरेको हो। गत वर्ष यो सम्मान बाल साहित्यकार प्राज्ञ लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको थियो। सम्मानित […]

गायक ईश्वर मगीयाको ‘आँखामा’ गीतको भिडियो सार्वजनिक

भक्तपुर गायक, गीतकार तथा संगीतकार ईश्वर मगीयाको आफ्नो उन्नाईसौँ सांगीतिक एल्बम सेटिस्फ्याक्सनमा समाबेश भएको गीत ‘आँखामा’ को भिडियो सार्वजनिक गरेका छन । देबेन्द्र बब्लु र जुना विश्वकर्माले अभिनय गरेको भिडियोमा स्वयम गायक मगीया पनि देखिएका छन् । उक्त गीतको भिडियोलाई विशाल घिमिरेको निर्देशन गरेका छन । तास स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ तथा एरेन्ज विजेश्वर […]

फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फस्ट लुक सार्वजनिक

भक्तपुर : अटिजमको विषयमा केन्द्रित भएर निर्माण भएको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फस्ट लुक्स सार्वजनिक भएको छ। फिल्मको निर्देशक तथा लेखक अनिता पण्डितले अटिजमबाट पीडित सन्तान र उनको आमाले भोग्न परेको भोगाइको कथालाई पर्दामा ल्याउन लागेकी हुन्। यस फिल्मा निर्देशक अनिता स्वयमले अभिनय समेत गरेकी छिन्। फिल्ममा उनीसँगै कलाकार सुरविना कार्की, रोशनी कार्की, […]

दया र मिरुना अभिनित ‘घरज्वाइँ’को २ लुक्स सार्वजनिक

भक्तपुर नायक दयाहाङ राई र नायीका मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’को दुई लुक्स सार्वजनिक गरिको छ। आइतबार सार्वजनिक भएको पोस्टरको एउटा लुक्समा दयाले रिसाहा अवतारमा बन्दुक बोकेको देखाइएको छ । अर्कोमा भने उनी मिरुनाका साथ डोकोहरू बोकेर मिरुनाको पछिपछि हिँडिरहेको देखिन्छ। मिरुनाले एउटा डोको बोकेर अघिअघि हिँड्दा दयाहाङले ६ वटा डोको एक्लै बोकेर कतै हिँडेको […]

वैशाखमा बिहे गर्दै गायिका एलिना चौहान र विष्णु सापकोटा

गायिका एलिना चौहानले अस्ट्रेलिया बस्दै आएका प्रेमी विष्णु सापकोटासँग वैशाख ५ गते झापाबाटबिहे गर्न लागेकी छिन । दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्। एलिना र विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्। एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। धोकेबाज हौं तिमी, कट्टा […]

पुस्कर र स्मारिकाको ‘सुनन ए मायालु’ सार्वजनिक

भक्तपुर पछिल्लो समयमा युवा पुस्तामा निकै चर्चित गायिका अनु चौधरीको स्वर रहेको गीत ‘सुनन ए मायालु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ‘ उक्त गीतको भिडियो रिलिज गरिएको हो । तुला आर लामिछानेको शब्द रचना रहेको गीतमा संगीत तथा एरेञ्ज पवन परियारले गरेका हुन् । मालाश्री स्टुडियोमा रेकडिङ तथा मिक्सिङको काम गरिएको गीतको म्युजिक […]

गायक भिम राई ” अनन्त ” र कला राईको घर त दुङ्ग्मा गाउँ स्टुडियो भर्शन सार्बजानिक ..

ब्यस्त समयको बाबजुद भिम राई “अनन्त” को आफ्नै शब्द / सङ्गीत / स्वर रहेको घर त दुङ्ग्मा गाउँ लोक दोहोरी गीत भर्खरै मात्र स्टुडियो भर्सन युट्युब मा सार्बजनिक भएको छ भने यस गीतमा लोकप्रिय गायिका कला राई ले साथ दिनु भएको छ । यस गीतमा सनम “पुरुष ” राई ले एरेन्ज गर्नु भएको छ । […]

अल्लु अर्जुन र रश्मिकाको फिल्म पुष्पा २ को प्रदर्शन मिति घोषण

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहेको फिल्म पुष्पा २ को प्रदर्शन मिति तय भएको छ। सोमबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेका हुन्। यो फिल्म सन् २०२४ अगस्ट १५ अर्थात २०८१ साउन ३१ गतेदेखि प्रदर्शन हुनेछ। निर्माण टिमले भारतको स्वतन्त्रता दिवसको अवसर पारेर फिल्म प्रदर्शन गर्न […]

जेन दिपिका ग्यारेटलाई मिस युनिभर्स नेपाल २०२३ को उपाधि

भक्तपुर – काठमाडौंमा शनिबार आयोजना भएको मिस युनिभर्स नेपाल २०२३ु को उपाधि जेन दिपिका ग्यारेटले जितेकी छन्। उनले २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स नेपालको उपाधि जितेकी हुन्। उनलाई सन् २०२२ की मिस युनिभर्स सोफिया भुजेलले ताज लगाइदिएकी थिइन्। दिपिकाले उपाधिसँगै इलेक्ट्रिक स्कुटर प्राप्त गरेकी छन्। साथै उनले अब मिस युनिभर्स मा नेपालको प्रतिनिधित्व […]