‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक,एसिड पिडितको पीडा र संघर्ष

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण पक्षले सार्वजनिक गरेको २ मिनेट २४ सेकेण्ड लम्बाईको ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि फिल्मले सशक्त रुपमा उठाएको छ […]

‘नमेटिने घाउ’को ट्रेलर सार्वजनी,एसिड पिडितको पीडा र संघर्ष

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण पक्षले सार्वजनिक गरेको २ मिनेट २४ सेकेण्ड लम्बाईको ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि फिल्मले सशक्त रुपमा उठाएको छ […]

नरसिंहा बाट कमब्याक गर्दै महानायक राजेश हमाल

भक्तपुर। निर्देशक दिवाकर भट्टराईको निर्देशनमा अभिनेता राजेश हमालले पुनरागमन गर्न लागेको फिल्मको नाम ‘नरसिंहा अवतार’ तय भएको छ । ‘टाइटल लोगो’ सार्वजनिक गर्दै मेकरले यसबारे जानकारी गराएका छन । सोसल-एक्सन ड्रामामा तयार हुने फिल्ममा अभिनेता हमालको शीर्ष भूमिका हुनेछ । शनिबार हमालले फिल्मसँग औपचारिक समझदारी गरेका छन् । यो फिल्ममा हमालबाहेक अन्य कलाकारबारे जानकारी दिइएको […]

चलचित्र ‘माइली’को शुभसाइत प्रियंका र कमलाले दिए मुर्हत सर्ट

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइली’ को सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मको मुहुर्तमा मुख्य कलाकार  तथा प्राविधिकहरु उपस्थित थिए । यस फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे,कुसुम शर्मा, प्रिया रिजाल, सुष्मा लामा, अंशु महर्जन, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका […]

लाली गुराँस साहित्य प्रतिष्ठानद्वारा वरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीलाई पारिजात साहित्य साधना गुराँसले सम्मान गर्ने

भक्तपुर – लाली गुराँस साहित्य प्रतिष्ठानद्वारा वरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीलाई पारिजात साहित्य साधना गुराँसले सम्मान गर्ने भएको छ । श्रावन २१  गते लाली गुराँस साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार रन्जुश्री पराजुलीको अध्यक्षतामा बसेको बैठकले एक बिज्ञप्ती निकाल्दै साहित्यकार क्षेत्रीलाई समान गर्ने निर्णय गरेको हो । संस्थाले निकालेको    विज्ञप्ति यस्तो छ । प्रेस विज्ञप्ति लाली […]

मदिराले मातेका गायक राजेश पायल राईलाई विमानस्थलबाट फर्काइयो

भक्तपुर – अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। उनी बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए। राइले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो। राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका […]

अनमोल र आँचलले पहिलोपटक ‘जेरी अनटप’ मा सहकार्य गर्दै

फिल्म ‘जेरी अनटप’ मा नायक अनमोल केसी र नायीका आना शर्मा सहित आँचल शर्मा पनि शुक्रबार मुख्य भूमिकामा अनबन्धित भएकी छिन। सुयोग गुरूङले निर्देशन गर्ने त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्ममा अनमोल र आँचलले पहिलो पटक सहकार्य गर्न लागेका हुन्। उनी निर्देशित र अनमोल केसी अभिनित ‘फर्की फर्की’ यतिबेला तेस्रो सातामा प्रदर्शनरत छ। हेमराज बिसीको […]

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनलाई आज प्रहरीले बालुवाटारबाट निर्देशक थापालाई पक्राउ गरेको हो । थापालाई चलचित्रको छायांकन भै रहेको स्थान मालीगाउँबाट पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाइएको हो । फिल्म ‘प्रसाद २’को विषयमा थापालाई केही महिना अगाडि नै पक्राउ पुर्जी जारी भए पनि थापाले लामो समयसम्म प्रहरीको आँखा छल्दै भागिरहेका थिए । […]