माधव सुनुवार र अनुपा ए सीको स्वरमा ‘सुन सरकार’ गीतको भिडियो सार्वजनिक

सरकारको ध्यान जनताका समस्या र अपेक्षातर्फ तर्क केन्द्रित गराउने उद्देश्यले ‘सुन सरकार’ बोलको गीत सार्वजनिक गरिएको छ । माधव सुनुवारको शब्द तथा संगीत रहेको गीतमा माधव सुनुवार र अनुपा ए सीको स्वर रहेको छ । गीतमार्फत सरकारलाई जनताका आवाज, समस्या र अपेक्षालाई गम्भीरतापूर्वक सुन्न आग्रह गरिएको छ । समसामयिक विषयलाई गीतमार्फत प्रस्तुत गरिएको यस गीतले […]

फिल्म ’राम्राज्य’मा सौगात,दया, नाजिर र बिजय बराल एकसाथ देखिँदै

निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा ‘स्टार’ कलाकारको जम्बो टोलि नै हुने भएको छ । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेन अनुबन्धित भइसकेको फिल्ममा अभिनेता विजय बरालको पनि प्रवेश भएको छ । बुधबार निर्देशक चौधरीले विजयलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको जानकारी दिएका हुन् । विजयको प्रवेशसँगै फिल्मको ‘लाइनअप’ले दर्शकको पनि […]

फिल्म ‘ककाकिकी’को शीर्ष गीतमा गायक अर्जुनदेखि मिस पविसम्म छमछमी नाचे

चर्चित हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को समूहले पहिलो पटक निर्माण गरेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ भने अर्जुन स्वयंको संगीत तथा सन्तोष सापकोटाको शब्द छ । गायक सापकोटाले यही गीतबाट पार्श्व गायनमा समेत डेब्यू गरेका छन् । मिग्मा डि लेप्चाको […]

‘एक्का तीन’को पोस्टर सार्वजनिक पूजा र कविता आमनेसामने

निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक्सन जनरामा बन्न लागेको फिल्मको पोस्टरमा अभिनेत्री द्वय पूजा शर्मा र कविता नेपाली अनुहारमा रिसको आवेगका साथ आमनेसामने देखिएका छन् । सार्वजनिक गरिएको पोष्टरले पूजा र कविताको टकरावमा फिल्म केन्द्रित रहेको स्पष्ट संकेत गर्छ । पोस्टरमा पूजाको गालामा धारिलो वस्तुले काटेको दाग […]

ओस्कार अवार्डका लागि नेपाली फिल्मको आवेदन माग, के के छन त मापदण्ड ?

आगामी मार्च १४ ९३० फागुन०मा अमेरिकामा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) का लागि नेपालको छनोट समितिले फिल्मको आवेदन माग गरेको छ । मंगलबार एक सूचना जारी गर्दै समितिले ओस्कारको सम्पूर्ण मापदण्ड पूरा गरेका नेपाली फिल्महरूलाई यही भाद्र २२ गते ९सेप्टेम्बर ७, २०२६० अगावै आवेदन दिन आह्वान गरेको हो । ओस्कारको प्रतिस्पर्धामा सहभागी हुनका लागि […]

अभिनेता आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठबीचको प्रेम सम्बन्धलाई लिएर धेरै पहिले देखिनै नेपाली चलचित्र वृत्तमा चर्चा हुँदै आएको थियो । विभिन्न् सार्वजनिक कार्यक्रममा होस् वा सामाजिक सञ्जालमा यी दुईको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी हुँदै आएको भए पनि, दुवैले लामो समयसम्म आफूहरुको सम्बन्धबारे खुलेर केही बोलेका थिएनन् । तर अब भने अभिनेता आकाश […]

‘कार्की साइँला’को टिजर सार्वजनिक, जितुलाई श्रीमती खोज्न दवाव

असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट लामो टिजरले फिल्मको मूल कथालाई प्रस्ट पारेको छ । अभिनेता जितु नेपाल (मुन्द्रे) लाई केन्द्रमा राखिएर सार्वजनिक गरिएको टिजरमा एउटा भरिया पात्रले जीवनमा गर्नु पर्ने हरेक संघर्ष र उसलाई समाजले गर्ने व्यवहार कस्तो हुन्छ भनेर देखाइएको […]

चलचित्र पार्वतीको मेरो दिदी सार्वजनी,टाढा गएकी दिदीलाई सम्झँदै भाइ

अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको कीर्तिपुर सिनेप्लेक्समा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले बाल गायक अशोक दर्जीको स्वरमा रहेको गीत दर्शकमाझ ल्याएको हो । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा दिदीभाइको सम्बन्धलाई मुख्य विषय बनाएर रक्षाबन्धनको प्रसंग जोडिएको छ । टाढा गएकी […]

‘झिँगेदाउ २’को टिजर सार्वजनिक, देउरानी जेठानीको झगडा र आमाको खोजी

असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच झन्डै २ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ । टिजरको सुरुवात हिउँवाला गौतमबाट हुन्छ, जो दुःखी हुँदै मध्यरातमा पानी पर्न लागेको समयमा घर छाडेर जाँदै गरेकी देखिन्छिन् । त्यस्तै सार्वजनिक गरिएको टिजरमा जेठानी र देउरानीको भूमिकामा रहेका केकी अधिकारी र […]