Fursad Times बिहिबार, जेठ २७, २०७८

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्री थप गरेर मनित्रपरिषदलाई पूर्णता दिएका हुन् ।

प्रधानमन्त्री केपि शर्मा ओलिले नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विक वन राज्यमन्त्री बनाएका छन् ।