
भक्तपुर -अहिले बैंकहरूमा चार खर्ब रुपैयाँ भन्दा बढी लगानी गर्नका लागि योग्य रकम भएपनि बैंकहरूले असोजको लागि निक्षेपको ब्याजदर नघटाउने देखिएको छ । त्यस्तै बैंकहरूलाई सोमबारबाट स्थानीय तहको कोषमा रहेको रकमको ६० प्रतिशत बराबर रकम गणना गर्न दिने तयारी भइरहेको छ । यस्तो कोषको रकम रहने खाता रहेका केही सीमित बैंकलाई मात्रै सुविधा हुनेछ, यसले […]
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने लगानीकर्तालाई आईपीओ कहिले बाँडफाँट होला भन्ने चासो रहेको छ। लगानीकर्ताको सोहि चासो मेटाउन हामीले यो भिडियो तयार पारेका छौ । हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्म मागभन्दा १० गुणा बढी आवेदन परेको छ । आईपीओमा १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता […]
भक्तपुर – नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् । अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको […]
भक्तपुर – पेट्रोलियम पदार्थको खपत कम गर्न नेपाल आयल निगमले दुई पांग्रेलाई ५ लिटर र चार पांग्रेलाई २० लिटर पेट्रोल दिने उपाय अघि सारेको छ । अन्तरास्ट्रिय बजारमा इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बन्दै गएको भन्दै निगमले सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका […]
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि असार १ गतेदेखि ६ गते सम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपिओ निस्कासन गरेको थियो । लघुबित्तले निस्कासन गरेको सो आईपिओ कहिले बाँडफाँड होला भनेर सबै लगानिकर्तामा चासो बढेको छ । यस लघुवित्त वित्तीय संस्थाकाे आईपीओमा करिब १८ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका […]
भक्तपुर – नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर २१ रूपैयाँ बढाएर १९९ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएर १९२ पुर्याएको छ । पेट्रोल र डिजेल मट्टीतेलको मूल्य बढाए पनि एलपी ग्यासको भने मूल्य यथावत रहेको निगमले जनाएको छ । […]
भक्तपुर । बिन्ध्यबासिनी हाइड्रोपावरले सर्वसाधारणको लागि निस्कासन गरेको साधारण सेयर अर्थात आईपिओ कहिले बाँडफाँड होला भनेर सबै लगानी कर्ताको चासोको बिषय बनेको छ । यस कम्पनीले जेठ २० गते शुक्रबारदेखि जेष्ठ २५ गते बुधबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर ( आईपिओ) निष्काशन तथा […]
भक्तपुर – बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो राखेर लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख […]
भक्तपुर । बिन्ध्यबासिनी हाइड्रोपावरले सर्वसाधारणको लागि निस्कासन गरेको साधारण सेयर अर्थात आईपिओ कहिले बाँडफाँड होला भनेर सबै लगानी कर्ताको चासोको बिषय बनेको छ । यस कम्पनीले जेठ २० गते शुक्रबारदेखि जेष्ठ २५ गते बुधबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर ( आईपिओ) निष्काशन तथा […]