ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

भक्तपुर – जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । बानेश्वर केन्द्रित भै रहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । गोलि लागेर घाइते भएकाहरुलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले […]

आज निजामती सेवा दिवस: देशभर विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

भक्तपुर । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन्। २२ भदौ २०१२ नेपालमा पहिलो पटक मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर २०६१ सालपछि हरेक वर्ष नेपालमा निजामती सेवा दिनव मनाउन थालिएको हो। निजामती कर्मचारीहरूले आज सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभात फेरी निकाल्दै छन्। प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा […]

नेपालमा भित्रियो ‘जेनजी’ अभियान,नेताका सन्तानको आलिसान जीवनशैलीविरुद्ध सामाजिक सञ्जालमा अभियान

भक्तपुर नेताका सन्तानको आलिसान जीवनशैलीविरुद्ध सामाजिक सञ्जालमा अभियान, सोमबार भ्रष्टाचारविरुद्ध प्रदर्शनको तयारी । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सर्वसाधरणमा आक्रोश बढाइरहेका बेला सामाजिक सञ्जालमा नेताका सन्तानको आलिसान जीवनशैली बाहिर ल्याउने अभियान चलेको छ । विभिन्न युवाहले भ्रष्टाचारले सीमा नाघेको भन्दै यस्तो अभियान थालेका हुन्। खासगरी सामाजिक सञ्जाल टिकटकमा नेताहरुका सन्तानको महंगो र आलिसान जीवनशैली […]

मेयर बालेनको प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रह के गर्लान त ओलीले ?

भक्तपुर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन्। शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि मेयर बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै यसबारे कुरा उठाउन आग्रह गरेका […]

Come scegliere il casinò online ideale: la guida pratica con Lamoleancona

Come scegliere il casinò online ideale: la guida pratica con Lamoleancona Negli ultimi anni i casinò online con licenza estera hanno guadagnato popolarità tra i giocatori italiani. Questi siti, spesso indicati come casino non AAMS, offrono un’ampia gamma di giochi, bonus benvenuto generosi e la possibilità di scommettere anche su sport. Tuttavia, la varietà di […]

रास्वपा सभापति तथा पुर्वगृह मन्त्री रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

भक्तपुर । रुपन्देही कारागारमा रहेका रास्वपा सभापति तथा पुर्वगृह मन्त्री रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ। हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले कारागार सरुवाका लागि निवेदन दिएका थिए। उनले निवेदन दिएपनि यसअघि सरुवाको निर्णय भने भएको भए पनि लामो समय सम्म पनि उनको सरुवा भएको थिएन। आज कारागार विभागले उनलाई सरुवा […]

मनोहरा खोला किनारमा रहेको सुकुमवासी र काठमाडौं महानगर प्रहरीबीच झडप

भक्तपुर — मनोहरा खोला किनारमा रहेको सुकुमवासी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बिहानै खोला किनारामा सार्वजनिक तथा व्यक्तिको जग्गा जवरजस्ती प्रयोग गरि बसेको बस्तीका संरचनामा डोजर चलाउन थालेपछि आक्रोशित भएका स्थानीयले विरोधमा ढुंगामुढा प्रहार गरेका थिए । त्यहीक्रममा सुकुमवासी र नगरप्रहरीबीच झडप भएको हो । स्थानीयहरुले नगर प्रहरीमाथि […]

रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गरेको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै पठाउने आदेश जारी गरेको हो। रुपन्देही कारागारमा पुर्पक्षको लागि थुनामै रहेको लामिछानेले जिल्ला अदालत रुपन्देहीमा आफूलाई रिहा गर्न माग गरेर गत साउन १८ गते निवेदन दिएका थिए। सो निवेदनउपर आज न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलास […]

रवि लामिछानेको मानवअधिकार हनन भयो; मानवअधिकार आयोग

भक्तपुर । रुपन्देहीको भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेको मानवअधिकार हनन भएको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ । सामाजिक सञ्जालामा लामिछानेको बारेमा विभिन्न किसिमका समाचार आए पछि सोमबार कारागारको अनुगमनपछि आयोगले लामिछानेलाई न्यूनतम मानवीय सुविधा नदिएर र उनको मानवअधिकार हनन गरिएको अनुगमनका क्रममा पाइएको बताएको हो । […]

Strategie di scommessa su superfici del tennis: guida esperta su Lindro

Strategie di scommessa su superfici del tennis: guida esperta su Lindro Le scommesse sul tennis non sono solo una questione di pronostico. La superficie su cui si gioca influisce profondamente su velocità, rimbalzo e, soprattutto, sul comportamento dei giocatori. In questo articolo scoprirai come sfruttare al meglio le differenze tra erba, terra e cemento, scegliendo […]