नबिन पन्त
भक्तपुर। आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले चिर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेट्स ९यूएई०माथि १ रनको रोमाञ्चक जित निकाल्दै विजयी यात्रा सुरुवात गरेको छ। आजको जितसँगै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना अझै बलियो बनाएको छ। नेपाल र यूएई दुबैका लागि ..
नबिन पन्त
भक्तपुर – नेपाली चलचित्रका सफल नायक प्रज्वाल गिरि र सोनिया गिरीले अभिनय गरेको म्युजिकल फिल्म परदेश २ को ‘तिमी बिना मर्छु’ बोलको गित ट्रेनिङ्गको शिर्ष स्थामा पर्न सफल भएको छ । निर्देशक दिल कृष्ण श्रेष्ठको निर्देशनमा बनेको उक्त म्युजिकल फिल्म परदेशको गीत अमेरीका, नेपाल, मलेसिया लगायतका आ..
नबिन पन्त
भक्तपुर – गायिका रिता बराइलिको स्वर रहेको गीत ‘जुध्यो नजर’को भिडियो सार्वजनिक भएको छ । नविन पन्तको शब्द तथा निर्देशनमा तयार भएको गीतमा सनम पुरुष राईको संगीत,गायिका रिता बराइलिको आवाज तथा गोविन्द रोनिको मिक्सिङ्ग रहेका छ । गीतको भिडियोलाई मरुभुमि नाराणयाले खिचेका हुन भने मनिस चौला..
नबिन पन्त
भक्तपुर। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने जानकारी दिएका छन्। पूर्ववर्ती सरकारले स्थानीय प्रशा..
नबिन पन्त
काठमाडौं । नया बनेको अन्तरिम सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी ९पासपोर्ट० रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्..
भक्तपुर। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ
राजनीति
भक्तपुर – काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्व..
भक्तपुर। नेपाल पत्रकार महासंघका अनुसार कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार ..
डिस होमले सञ्चालक समितिको बैठकले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्नु पर्ने तर्क राखेपछि एक सय ..
भक्तपुर । अझै पनि विश्वमा कोरोना भाइरसको खतरनाक भेरियन्ट फैलन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यू..
काठमाडौं। अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय ब
.काठमाडौं। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको जेठ २९ गते माल्दिभ्समा निधन भएको छ। विगत २ वर्षयता मालिदिभ्सको जि